- September 17, 2020
- Posted by: focal_point
- Category: Uncategorized
गत ३ महिनामा अमेरिकि सरकारले उच्च जोखिम ठानिएका १ हजार भन्दा बढि स्नातक बिद्यार्थी र अनुसन्धान बिद्वानहरुको भिसा रद्द गरेको छ । मे २०२० को राष्ट्रपतिय घोषणा अनुसार उनिहरुलाई अमेरिकि टेक्नोलोजी र बौद्दिक सम्पती चोरि गरी चिनिया सैनिक्, जनमुक्ती सेना को आधुनिकिकरण साथै सामर्थ बढाउने कथित चिनिया उद्देश्यमा साथ दिने मानिसको रुपमा हेरिएको छ । जवावमा बेइजिङ ले उक्त कदम जतिय बिभिद र राजनैतीक सतावटमा आधारित भएको व्याख्या गर्दै कडा बिरोध गरेको छ । मे घोषणा अमेरिका र चाइना बिच बढ्दो तनबका बिच आएको छ ।
प्रभाबित बिद्यार्थीले अमेरिकामा अध्ययन गर्दै गरेका चिनिया बिद्यार्थी को सानो अंशलाई मात्र प्रतिनिधित्व गर्छ (२०१९ मा ४७४,५०० चिनियले अमेरिकी बिद्यार्थी भिसा लिएका थिए ), तर पनि यसले अमेरिकामा अध्ययन गर्न चाहने चिनिया बिद्यार्थी माझ बलियो बजारी सङ्केत पठाएको छ । २०१९ को आॅकडा अनुसार १० जना बिदेशी बिद्यार्थी मध्ये ३ जना भन्दा बढी (३१%) अमेरिकि बिद्यार्थी भिसा चिनिया नागरिक ले लिएका थिए ।
(टंकराज बराल- अन्तराष्टिय शैक्षिक परामर्शदाता)